ट्रिटनका उत्कृष्ट विद्यार्थी पुरस्कृत

काठमाडौँ, ६ चैत । ट्रिटन सेकेण्डरी स्कुल, सुविधानगर, तिनकुनेमा वर्षभरीका उत्कृष्ट विद्यार्थीलाई विद्यालयका निर्देशक राजन सुवेदीले पुरस्कार, पदक र प्रमाणपत्र वितरण गरे ।

निर्देशक सुवेदीले वर्षभरीका उत्कृष्ट विद्यार्थीको साथै कक्षागत उत्कृष्ट र विषयगत उत्कृष्ट विद्यार्थीका साथै कविता लेखन र वाचनका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेका हुन । यो वर्षभरीको उत्कृष्ट विद्यार्थीमा गाण्डिव पोखरेल भएका छन् ।

कोरोना भाइरस (कोविड १९) का कारण सरकारले मुलुकभरीका विद्यालयमा अभिभावक दिवस नमनाउनु भनेर सार्वजनिक सूचना जारी गरेकोेले ट्रिटन सेकेण्डरी स्कुलले विद्यालयकै नियमित एसेम्व्लीमा ति विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका