च्याम्पियन्स र युरोपा लिगको फाइनल सर्‍यो

काठमाडौँ, ५ चैत । च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल एक महिनापछि सरेको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले कोरोना भाइरसको कारण च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल एक महिनापछि सरेको हो ।

नयाँ मिति अनुसार अब च्याम्पियन्स लिगको फाइनल २७ जुन २०२० मा टर्कीको इस्तानुबुलमा तथा युरोपा लिगको फाइनल २४ जुनमा पोल्यान्डमा हुने जनाइएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप फुटबल समेत एक वर्ष पछि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा