काठमाडौँ, १ चैत । आज शनिबार सुनचाँदी मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि स्थिर रह्दै प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





