स्नातक तहमा भर्ना सम्बन्धि विशेष सूचना

काठमाडौँ, २८ फागुन । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बिएड तहमा नयाँ भर्ना खुला गरेको छ ।

सो कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीले तोकिएको दस्तुर र आवश्यक कागजात सहित बैशाख १५ गतेसम्म सम्बन्धित क्याम्पसमा बुझाउनुपर्ने त्रिविले जनाएको छ ।

सूचना 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।