काठमाडौँ, २५ फागुन । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाला ८२ हजार ५ सयमा कारोबार भएको भइरहेको छ भने तेजावी सुन प्रतितोला ८२ हजार २ सयमै कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





