यस वर्ष चारलाख ९४ हजार विद्यार्थीले एसइई परीक्षा दिने

भक्तपुर, २० फागुन । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) करिब चारलाख ९४ हजार विद्यार्थीले दिने भएका छन् ।

यहि चैत ६ गतेबाट सुरुहुने माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा सञ्चालनको सबै तयारी पूरा गरिसकेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार एसइई परीक्षाका लागि देशभर १९ सय ९४ वटा परीक्षा केन्द्र तोकिएको छ । यसवर्ष १६ हजार पुरक परिक्षार्थी (फेल भएर फेरि दिने) पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ