काठमाडौँ, २० फागुन । आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा तीन सयले बढेर छापावाला सुन प्रतितोला ७८ हजार ३ सय तीन सयमा कारोबार भईरहेको छ भने तेजाबी सुनको मूल्य ७८ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै ८ सय ६० रुपैयाँ कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





