डच शिक्षिकाबाट नाटक सिक्दै युरो किड्सका विद्यार्थी

भक्तपुर, १८ फागुन । नाटक विषयमा मास्टर डिग्री गरेकी नेदरल्याण्ड्सकी स्वयसेवक शिक्षिका लिमा रुडले भक्तपुर युरो किड्स सल्लाघारीका कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई अभ्यासबाटै नाटक र यसका विशेषताहरु सिकाउन थालेकी छिन् । उनले हरेक हप्ताको शुक्रबार ती विद्यार्थीहरुलाई नाटकबारे आवश्यक प्रशिक्षण दिईराखेकी छिन् ।

यसैगरि माथिल्लो कक्षाका विद्यार्थीलाई उनले अंग्रेजी भाषा विकासबारे पनि आवश्यक प्रशिक्षण दिइराखेको युरो किड्सका कार्यकारी अध्यक्ष नवराज काफ्लेले बताए । नाटकमा रुचि राख्ने विद्यार्थीलाई यस्तो कक्षाले निकै सहयोग पुरयाउने पनि अध्यक्ष काफ्लेले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।