साउदीमा पर्यटक भिसा बन्द

काठमाडौँ, १७ फागुन । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपतलीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ । उसले हवाईसेवा पनि बन्द गरेको छ ।

कारोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्द लगाइएको साउदी सरकारले जनाएको छ । उसले इस्लाम धर्वावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो । यो समाचार आजको अन्नपुर्णपोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका