काठमाडौँ, १३ फागुन । आज मंगलबार सुनचाँदी मूल्य घटेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाले घटेर छापावाला सुन प्रतितोला८० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदी भने स्थिर रह्दै प्रतितोला ९२५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।





