काठमाडौँ, ८ फागुन । आज बिहीबार पनि सुनचाँदी मूल्य बढेको छ
आज सुन तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतोतोला ७७ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि प्रतितोला ५ सयले बढेर ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





