प्रियंका र आयुष्मानको विवाहको मिति सार्वजनिक

काठमाडौँ, ३ फागुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजजोशीको विवाह यही फागुनको १५ गते हुने पक्का भएको छ ।

प्रियंकाले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै मिति सार्वजनिक गरेकी हुन् । केही दिन अगाडि प्रियंका नजिकका साथीहरूसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ असार । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार राती निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कार्डियक

काठमाडौँ, १७ असार । कलाकार दीपकराज गिरीले पछिल्लाे समय अन्तर्वातामा दिएकाे अभिव्यक्तिले विवादित र ट्रोलकाे शिकार बनेका कालाकारहरूलाई अन्तर्वातादेखि होसियार

एजेन्सी, १७ असार । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि

काठमाडौँ, १२ असार । नायक राजेश हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कवितामार्फत स्वागत गरेका छन् । भिडियो