‘लभ आजकल’को पहिलो दिनको कमाइ कति ?

काठमाडौँ, ३ फागुन । बलिउड फिल्म ‘लभ आजकल’ शुक्रबारबाट रिलिज भएको छ ।

भ्यालेनटाइन्स डेको अवसरमा रिलीज भएको फिल्मले पहिलो दिन १२ करोड माथिको व्यापार गरेको छ ।बलिउड बक्स अफिस हेर्ने हो भने चलचित्रको पहिलो दिनको कमाई १२ करोड ४० लाख रहेको छ ।

कार्तिक आर्यन र सारा आलि खानको मुख्य भूमिका रहेको यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो । शनिबार पनि लभ आजकालको कमाई उत्साहजनक नै छ । शनिबार चलचित्रको कमाई १८ करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । प्रेमकथामा निर्माण भएको यस चलचित्रलाई इम्तियज अलिले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ फागुन । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा

काठमाडौँ, १६ फागुन । सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी

काठमाडौँ, १६ फागुन । अमेरिकी राजदुतावासको कार्यकारी व्यवस्थापक हुँ भन्दै नक्कली परिचय पत्र देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्