शेयर बजार परिसूचक नेप्से घट्यो

काठमाडौँ, १ फागुन । आज शेयर बजार परिसूचक नेप्से १ दशमलव ३ नौ अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्सेमा बिहिवार बिहिबार १ दशमलव ३ नौ अंकले घटेर १ हजार ३ सय ४४ दशमलव ५ नौ अंकको बिन्दुमा कायम भएको छ । करिब १ अर्ब ७७ करोड रुपैंयाको को कारोबार भएको बिहीबारको शेयर बजारमा धेरै नाफा कमाउनेमा व्यापार समूहका लगानीकर्ता अग्रस्थानमा रहेका छन ।

यो समूहको सुचक ३ प्रतिशतभन्दा बढिले बढेको छ भने बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ८ सात प्रतिशतले घटेको छ । लघुवित्त र जीवन बीमा समूहका सुचक १ प्रतिशतभन्दा बढिले बढेको छ । हिमालयन डिष्ट्रिलरीको बिहिबार एकै दिन झण्डै १२ करोड रुपैंयाको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै शिवम सिमेन्टको ९ करोड ५९ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बिहिबार धेरै नाफा कमाउनेमा हिमालयन डिष्ट्रिलरीका लगानीकर्ताहरु रहेका छन । जसले ९ दशमलव ९ तिन प्रतिशतले कमाएका छन ।

त्यसैगरी बिहिबार धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभ्लोपर्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन । जसले ५ दशमलव १ शुन्य प्रतिशतले गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज