काठमाडौँ, २९ माघ । आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सयले घटेर छापावाला सुन ७५ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





