काठमाडौँ, २७ माघ । आज सोमबार सुनचाँदिको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छ भने तेजावी प्रतितोला ७५ हजार ७ सय रुपैयँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।





