नेकपाले ३६ देशमा प्रवास संगठनको एकता टुंग्यायो (सूचीसहित)

काठमाडौँ, २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३६ देशमा प्रवास कमिटीको नेतृत्व टुंगो लगाएको छ ।

प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गरेको नेकपाले ३६ देशमा क्रियाशील आफ्नो संगठनको एकता टुंग्याएको हो ।

 नेकपाले जारी गरेको प्रवास कमिटी:

१. हङकङ- अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुङ (सदस्य संख्या ३५)

२. मकाउ-  अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी (सदस्य संख्या ३५)

३. कोरिया- को अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल (सदस्य संख्या ३५)

४. जापान- अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी (सदस्य संख्या ३५)

५. मलेशिया- अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल (सदस्य संख्या ३६)

६. भारत- अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी  (सदस्य संख्या १९९)

७. अमेरिका- अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी ( सदस्य संख्या ३५ सदस्य)

८. क्यानडा-अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का ( सदस्य संख्या ३५)

९. अष्ट्रेलिया- अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल ( सदस्य संख्या ३५)

१०. अष्ट्रिया-धर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई ( सदस्य संख्या१९)

११. चेक रिपब्लिक-अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी ( सदस्य संख्या १५)

१२. जर्मनी-अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल (सदस्य संख्या ३५)

१३. पोर्चुगल- अध्यक्षमा गोविन्द पौडेल, सचिवमा डोलराज भण्डारी ( सदस्य संख्या ३५)

१४. स्पेन- अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने ( सदस्य संख्या ३५)

१५. बेलायत- अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम ( सदस्य संख्या ३५)

१६. स्विट्जरल्याण्ड- अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी (सदस्य संख्या २३)

१७. इटाली- अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती (सदस्य संख्या १७)

१८. नेदरल्याण्ड- अध्यक्षमा प्रेमकाजी गुरुङ, सचिवमा थानेश्वर गौतम (सदस्यसंख्या २५)

१९. बेल्जियम- अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल (सदस्य संख्या ३५)

२०. फ्रान्स- अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल (सदस्य संख्या १८)

२१. स्विडेन- अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे (सदस्य संख्या २५)

२२.डेनमार्क- अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक (सदस्य संख्या ३५)

२३. नर्वे- अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी ( सदस्य संख्या २१)

२४. फिनल्याण्ड- अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल (सदस्य संख्या १५)

२५. पोल्याण्ड-अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य (सदस्य संख्या १७)

२६. आयरल्याण्ड- अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला (सदस्य संख्या २१)

२७. साइप्रस- अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी (सदस्य संख्या ३५)

२८. रुस- अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल (सदस्य संख्या १५)

 २९. न्यूजिल्याण्ड- अध्यक्षमा आत्माराम खनाल (सदस्य संख्या १३)

३०. साउदी अरब- अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल (सदस्य संख्या ३५)

३१. यूएई- अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक (सदस्य संख्या ३५)

३२. कतार- अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की (सदस्य संख्या ४१)

३३. कुवेत- अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर (सदस्य संख्या २३)

३४. बहराइन-अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक (सदस्य संख्या ३५)

३५. ओमन-अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने (सदस्य संख्या ३५)

३६. इजरायल- अध्यक्षमा तीर्थ गौतम र सचिवमा अनिरुद्र जोशी (सदस्य संख्या ३५)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021