‘मन्त्र’ को टिजर रिलीज (टिजरसहित)

काठमाडौँ, २५ माघ । अभिनेता सौगात मल्ल र दिया पुन स्टारर फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक भएकोछ ।

सार्वजनिक टिजरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैदसगै र सौगात मल्ल, बुद्धि तामांङ, दिया पुनलाई स्थान देख्न सकिन्छ ।

खिल बहादुर गुरुङले  निर्देशन गरेको फिल्ममा  नमिता घिसिङ्ग, बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

टिजर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021