प्रधानमन्त्री ओलीद्वारा समवेदना

काठमाडौँ,  २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका ८७ वर्षीय पिता कुलबहादुर गुरुङको असामयिक निधन भएकामा हार्दिक समवेदना प्रकट गरेका छन ।

प्रधानमन्त्री ओलिले आज एक शोक सन्देश जारी गर्दै दिवङ्गत गुरुङले समाजमा सुधार परिवर्तनका लागि निर्वाह गरेका भूमिकाको स्मरण गर्दै पितृशोकमा परेका विजय गुरुङ र शोकाकूल परिवार र आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै