अभिनेता रजनीकान्त विवादमा

काठमाडौँ, २४ माघ । अभिनेता रजनीकान्त अभिनित ‘दरबार’ले विश्वव्यापी रुपमा २५० करोड भारू कमाइ गरेपनि त्यसले वितरकहरुको लगानीको ग्यारेन्टी गर्न नसक्दा विवातमा तानिएका छन् ।

सिनेमाका वितरकहरु घाटामा गएपछि रजनीकान्त पनि सिनेमाको विवादमा मिसिएका छन् । वितरकहरुले आफ्नो घाटाको क्षतिपूर्ति माग गरेका छन् ।

उनीहरुले सिनेमाका निर्माता तथा निर्देशक ए आर मुर्गादोशसँग आफ्नो रकम फिर्ता मागेका छन् । उनीहरुले रजनीकान्त, सो सिनेमा बनाउने लायका प्रोडक्सन तथा एआर मुर्गादोशसँग मुआब्जा मागेका हुन् ।

केही दिन अगाडि यस सिनेमाका केही वितरकहरू रजनीकान्तलाई भेट्न उनको घर पुगेका थिए तर सुरक्षाकर्मीले उनीहरूलाई गेटबाटै फर्काइदिएको थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021