चन्द समुहका जिल्ला इन्चार्ज पक्राउ

सर्लाही, २४ माघ । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको सर्लाही इञ्चार्ज लालबहादुर लामालाई पक्राउ गरेको छ ।

सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार लालबन्दी नगरपालिका–६, स्थित एक घरबाट लामालाई पक्राउ गरिएको हो।

परवानीपुरमा ऐनसेल टावरमा विष्फोट गराएको, बाग्मतीमा स्काभेटरमा आगजनी गरेको लगायतका घटनामा लामा संलग्न रहेका प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021