विभूषण लिन नजाने ४३८ जनाको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २४ माघ । सरकारले राष्ट्रपतिबाट प्रदान गरिने विभूषण ग्रहण गर्न नजाने ४३८ जनाको नामावली सार्वजनिक गरेको छ ।

२०६७ साल यता घोषणा भएका सुकीर्ति पदकदेखि उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदक लिन नजानेहरू २४६ जना छन् ।

त्यस्तै, १९२ जनाले संविधानसभा पदक लिन गएका छैनन् । २०६४ र २०७० साल संविधानसभा सदस्य बनेकाहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठमा संविधानसभा पदक प्रदान गरेकी थिइन् ।

https://drive.google.com/file/d/1EXzOzRBUnBvbqfKarq15KVUqpCjkX0GX/view

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

काठमाडौँ, ११ असोज । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका

ताप्लेजुङ, ११ असोज । नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021