शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ, २४ माघ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा संकटा क्लब र थ्री स्टार क्लब बिहान साढे ११ बजे हुने भएको छ । दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच दिउँसो ३ बजे हुने भएको छ ।

आजका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र