मन्त्री लामाको स्वास्थ्य अवस्था बुझ्न विशिष्ठ व्यक्तिहरु अस्पतालमा

काठमाडौँ, २३ माघ । भैसेपाटी स्थित मेडिसिटी हस्पिटलमा मङ्गलबारदेखी उपचार गराइरहनु भएका बाग्मती प्रदेशका भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई अस्पतालमा स्वास्थ्य अवस्था बुझ्न आज विशिष्ठ व्यक्तिहरु अस्पताल पुग्नुभएको छ ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम लगायत बिशिष्ठ व्यक्तिहरुले उहाँको स्वास्थ्य स्थितीको बारेमा जानकारी लिनुभएको छ ।

एक्कासी सुगर र प्रेसर बढी अस्पताल भर्ना हुनुभएका मन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उपचारमा सङ्लग्न डाक्टरहरुले बताउनु भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021