टाइगर श्रफ स्टारर ‘बागी-३’ ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २३ माघ । बलिउड नायक टाइगर श्रफ अभिनीत  फिल्म ‘बागी-३’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता टाइगर धमकेदार एक्शन अवतारमा देखिएका छन् । यसै वर्षको ६ मार्चबाट रिलीज हुने फिल्मको ट्रेलरमा अर्का अभिनेता रितेश देशमुखलाई पनि प्रस्तुत गरिएको छ ।

अहमद खानले निर्देशन गरेको फिल्ममा टाइगर श्रफ, श्रद्धा कपुर र रितेश देशमुखको मुख्य भूमिका रहेको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021