सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ, २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा गरेको छ ।

श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको हो ।

अनुसन्धानको क्रममा श्रेष्ठले सेवाग्राहीसँग काठ उपलब्ध गराउन फिल्ड भेरिफिकेशन गरिदिएबापत ५ हजार घुस लिएको तथ्य पुष्टी हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021