सिड्नीमा रामकृष्ण ढकालको एकल साँझ हुदै

काठमाडौँ, २३ माघ । गायक रामकृष्ण ढकालको एकल साँझ सिड्नीमा प्रस्तुति हुने भएको छ ।

आगामी मार्च ६ तारिख शुक्रबार सिड्नीको इन्द्रेणी फंसन सेन्टरमा एकल साँझ हुने भएको हो ।

लाइभ ब्याण्डसहितको कार्यक्रममा रामकृष्णले बिहान उठ्ने बित्तिकै हिमाल…,ओराली लागेको…., माया गर्नेको चोखो माया…, बचन तोडें कसम नि तोडें…., हिरा काट्ने हिरैमा राखेर…. र बाञ्चुन्जेलीलाई……..लगायतका डेढ दर्जन गीत प्रस्तुत गर्नेछन् ।

ढकाललाई गायनमा सिड्नीमा रहेका स्थानीय गायक रमण रेग्मी र गायिका सुजाता उपाध्यायले साथ दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा