सिड्नीमा रामकृष्ण ढकालको एकल साँझ हुदै

काठमाडौँ, २३ माघ । गायक रामकृष्ण ढकालको एकल साँझ सिड्नीमा प्रस्तुति हुने भएको छ ।

आगामी मार्च ६ तारिख शुक्रबार सिड्नीको इन्द्रेणी फंसन सेन्टरमा एकल साँझ हुने भएको हो ।

लाइभ ब्याण्डसहितको कार्यक्रममा रामकृष्णले बिहान उठ्ने बित्तिकै हिमाल…,ओराली लागेको…., माया गर्नेको चोखो माया…, बचन तोडें कसम नि तोडें…., हिरा काट्ने हिरैमा राखेर…. र बाञ्चुन्जेलीलाई……..लगायतका डेढ दर्जन गीत प्रस्तुत गर्नेछन् ।

ढकाललाई गायनमा सिड्नीमा रहेका स्थानीय गायक रमण रेग्मी र गायिका सुजाता उपाध्यायले साथ दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021