सोनाम ल्होछार सास्कृतिक कार्यक्रममा आइडल लामाले बेजोड प्रस्तुति दिदै  

काठमाडौँ, २२ माघ । नेपालको पहिलो नेपाल आइडल बुद्द लामाले सोनाम ल्होछारको कार्यक्रममा बेजोड़ प्रस्तुति दिने भएको छ ।

सुनकोशी गाउँपालिका वडा नं.५ मुलखर्कमा माघ २४ गते हुने तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार मन्जुश्री संवत २८५६ औं जीवा ल्हो(मुसा वर्ग) को पावन अवसरमा हुने सोनाम ल्होछारको सास्कृतिक कार्यक्रममा आइडल लामाको  प्रस्तुति रहने भएको छ ।

उक्त कार्यक्रममा आइडल  लामासगै लोकदोहोरी गायक बालकुमार श्रेष्ठ, सेलो गायक जीवन बम्जन, सरिता तामाङ्ग बालकलाकार प्रशान्त तामाङ्ग लगायत स्थानिय कलाकारहरुको बेजोड  प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021