काठमाडौँ, २२ माघ । सिद्धार्थ बैंकले थप दुई नया शाखा विस्तार गरेको छ ।
बैंकले बाँकेको नेपालगन्जस्थित न्युरोड र बीपी चोकमा शाखा विस्तार गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० शाखा (३ एक्स्टेन्सन काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आएको छ





