प्रमोद खरेलले प्रत्येक सांगीतिक कार्यक्रमबाट रंगशाला निर्माणमा ५ हजार सहयोग गर्ने

काठमाडौँ, २२ माघ । गायक प्रमोद खरेलले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै लेखेका छन्, ‘२०७६ माघ १७ देखि २०७७ माघ १७ भित्र गर्ने कुनै पनि सांगीतिक कार्यक्रमबाट लिने पारिश्रमिकमा हरेक कार्यक्रमबाट ५ हजार १ सय ११ रुपैयाँको दरले रंगशाला निर्माणमा सहयोग प्रदान गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021