प्रमोद खरेलले प्रत्येक सांगीतिक कार्यक्रमबाट रंगशाला निर्माणमा ५ हजार सहयोग गर्ने

काठमाडौँ, २२ माघ । गायक प्रमोद खरेलले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै लेखेका छन्, ‘२०७६ माघ १७ देखि २०७७ माघ १७ भित्र गर्ने कुनै पनि सांगीतिक कार्यक्रमबाट लिने पारिश्रमिकमा हरेक कार्यक्रमबाट ५ हजार १ सय ११ रुपैयाँको दरले रंगशाला निर्माणमा सहयोग प्रदान गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको