‘नेपाल भ्रमण वर्ष २०२०’को थाइल्याण्डमा व्यापक प्रचार (भिडियोसहित)

काठमाडौँ, २१ माघ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को हाल विश्वका विभिन्न देशहरुमा व्यापक मात्रामा प्रचार प्रसार भइरहेका छन् ।

नेपाल थाइल्याण्ड राजदुतावासद्वारा थाइल्याण्डको केन्द्रीय राजधानी बैंककको मुख्य चोकमा नेपाल भ्रमण वर्षको भिडियोको माध्यमबाट प्रचार गरिएको छ । भिडियोमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको परिचय गराइएको छ भने नेपालका कला, संस्कृति, परम्परा, मठमन्दिरहरुको बारेमा समेत प्रष्ट पारिएको छ । जसले गर्दा पर्यटकहरु नेपाल भ्रमणमा आएपश्चात नेपालमा रहेका उक्त विभिन्न पर्यटकीयस्थल तथा अन्य कलात्मक संस्कृतिहरुमा रमाई आफ्नो बसाईलाई केही दिनभए पनि लम्व्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सरकारले २०२० मा कम्तिमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । पर्यटन क्षेत्रले मुलुकको आर्थिक समृद्धिको मुख्य आधारको रुपमा हेरिएकाले नेपाललाई अविकसित मुलुकबाट विकासन्मुख मुलुकको रुपमा रुपान्तरण गर्न यसको महत्वपूर्ण भूमिका रहने छ ।

Visit Nepal Year 2020 promotional video presented at Central World, Bangkok#VisitNepalYear2020 🇳🇵

Posted by The Embassy of Nepal in Bangkok on Tuesday, 4 February 2020

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021