‘प्रेम गीत–३’ को ‘हात्ती ढुङ्गा’मा गीत रिलिज (भिडियो सहित)

काठमाडौँ, २१ माघ । फिल्म ‘प्रेम गीत–३’ को हात्ती ढुङ्गा’मा बोलको रिलिज भएको छ । आज रिलिज भएको मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत तथा  हर्कबहादुर साउदको शब्द रहेको छ ।

फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङसँगै अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, अनुभव रेग्मी, योगिशा खत्री, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा,सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायत कलाकारको पनि अभिनय छ ।

चैत २८ गते रिलिज हुने फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

गीत 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021