मेरी पत्नी हिन्दु हुन्, म मुसलमान : शाहरूख खान

एजेन्सी, २१ माघ । बलिउड अभिनेता शाहरूख खानले उनको घरमा धर्मलाई लिएर कुनै चर्चा नहुने बताएका छन् ।

उनले एक अन्तरवार्ताको क्रममा भनेका छन्, ‘हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु–मुसलमानको कुरा गरेका छैनौं, मेरी पत्नी हिन्दु हुन्, म मुसलमान र मेरा जो बच्चा छन् उनीहरू हिन्दुस्तान हुन् ।’

‘कयौं पटक उनीहरूले स्कूलमा कुन धर्म हो भनेर लेख्नुपर्छ’, उनले भनेका छन्, ‘जब मेरी छोरी सानै थिई, उसले मलाई आएर हामी कुन धर्मका हौं भनेर सोधिन् । तब मैले त्यसमा हामी भारतीय हौं भनेर लेखिदिए । कुनै धर्म हुँदैन र हुन पनि हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021