चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार सय २५ पुग्यो

एजेन्सी, २१ माघ । कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा मृत्यु हुनेको स्यख्या ४ सय २५ पुगेको छ । त्यस्तै २० हजार चार सय ३८ जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै कोरोना भाइरसबाट सङ्क्रमित चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस्था अल जजेराले जनाएको छ ।

यसअघि गएको आइतबार फिलिपिन्समा रहेका एक चिनियाँ पुरुषको ज्यान गएको थियो ।  चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

काठमाडौँ, ११ असोज । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका

ताप्लेजुङ, ११ असोज । नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021