ए डिभिजन लिगमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै

काठमाडौँ, १९ माघ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दाेस्राे खेलमा आज दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।

यी दुईबीचकाे खेल दिउँसाे ३ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा सुरु हुनेछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र