काठमाडौँ, १६ माघ । प्रभु बैंकले एक नया शाखा सञ्चालनमा ल्याएको छ ।
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा २०६औं लाङटाङ–केन्जिङमा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको उक्त शाखा कार्यालयको उद्धघाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङ्गे लामाले गरे ।





