ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ, १४ माघ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई वटा खेल हुँदैछ ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

बिहान साढे ११ बजे हुने पहिलाे खेलमा हिमालयन र सरस्वती खेल्दै छन् । त्यस्तै दिउँसो तीन बजे हुने खेलमा उपाधिको दाबेदार आर्मीले जावलाखेलसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र