कक्षा १२ र ११ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ, ८ माघ । आगामी बैशाखबाट हुने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै २०७७ सालमा संचालन हुने परीक्षा तालिका सार्वजनिक गरेको हो । जसमा कक्षा १२ को परीक्षा बैशाख ८ गतेबाट सुरु हुनेछ । त्यस्तैगरी कक्षा ११ को परीक्षा २१ गते देखि सुरु तालिकामा उल्लेख गरिएको छ ।

परीक्षा तालिका

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका