राजु लामाको ‘बिहे नगरी भा छैन’ बोलको गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, ७ माघ । चर्चित गायक राजु लामाको स्वरमा रहेको ‘बिहे नगरी भा छैन’ बोलको गीत रिलीज भएको छ ।

गीतमा सगिंतकार आर बी लामाको शब्द संगीत रहेको छ भने दिपेश प्रधानको मिक्सिङ र स्व. बबी राज घतानिको एरेन्ज रहेको छ । गीतको भिडियोलाई हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन् ।

भिडियोमा हेरुका लामा, निरान्जली लामा, चाँदनी मोक्तान र रमन तामाङको अभिनय छ ।

भिडियो,

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा