सिड्नीविरुद्ध सन्दीपले लिए २ विकेट

काठमाडौँ, ६ माघ । अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सोमबार २ विकेट लिएका छन् ।

मेलवर्न स्टार्सका बलर सन्दीपले सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका हुन् । वर्षाले प्रभावित हुँदा १४‍ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीका जोश फिलिपलाई १० रन र ड्यानियल ह्युजलाई १४ रनमा सन्दीपले आउट गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो