काठमाडौँ, ६ माघ । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रह्दै प्रतितोलामा ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
त्यस्तै आज पनि स्थिर रह्दै चाँदी प्रतितोला ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।





