अटो दुर्घटनामा वडा सदस्यको मृत्यु

काठमाडौँ, ४ माघ । अटो दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ ।

शुक्रबार राति आँफैले चलाएको स १ ह ३२३७ नं. को अटो दुर्घटनामा परी गम्भीर घाइते भएका खोटाङ जन्तेढुंगा गाउँपालिका– १ मैनटारका ३५ वर्षीय गणेश खड्काको शनिबार विहान बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा मृत्यु भएको हो ।

उनी जन्तेढुंगा–१ बाट तत्कालीन नेकपा (माओबादी) बाट वडा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल

काठमाडौँ, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा

रौतहट, १७ फागुन । कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा