अमेरिका-चीनबीच व्यापार युद्ध समाप्त गर्ने पहिलाे चरणकाे सम्झौता

एजेन्सी, २ माघ । अमेरिका र चीनबीच जारी व्यापार युद्धलाई समाप्त गर्ने विषयमा पहिलो चरणमा सम्झौता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । चिनियाँ राष्ट्रपतिको प्रतिनिधिका रूपमा उप-प्रधानमन्त्री लिउ हेले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा पहिलो वर्षमा चीनले यसअघि खरिद गरेभन्दा दोब्बर अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । डेढ महिना लामो तिक्ततापूर्ण विवाद र आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको

काठमाडौँ, ३१ साउन । वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा

काठमाडौँ, ३० साउन । काठमाडौँ जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही

भक्तपुर, ३० साउन । समय, आवश्यकताको साथमा जनताको मागलाई एक पछि अर्को गर्दै पुरा गर्ने क्रममा सूर्यविनायक नगरपालिका वडा नं.