म्याडम टुसाड्स संग्रहालयबाट ह्यारी र मेघनको मूर्ति हटाइयो

काठमाडौँ, १ माघ । लन्डनको म्याडम टुसाड्स संग्रहालयमा रहेको शाही परिवारको सेटबाट राजकुमार र राजकुमारीको मूर्ति हटाइएको छ ।

राजकुमार ह्यारी र राजकुमारी मेघन शाही परिवारको वरिष्ठ सदस्यताबाट बाहिरिएसँगै संग्रहालायबाट उनीहरुको मूर्ति हटाइएको हो । उक्त संग्रहालयमा मोडल तथा सेलिब्रेटीहरुको २५० भन्दा बढी मूर्तिहरु रहेका छन् ।

ति मूर्तिहरु मैनबाट बनाइएको छ। अब राजकुमार ह्यारी र राजकुमारी मेघनको मूर्ति शाही परिवारको सेटभन्दा छुट्टै स्थानमा राखिने संग्रहालयले जनाएको छ । गत वर्ष राजकुमार ह्यारी र राजकुमारी मेघनको विवाहपछि संग्राहलयमा मूर्ति राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।