म्याडम टुसाड्स संग्रहालयबाट ह्यारी र मेघनको मूर्ति हटाइयो

काठमाडौँ, १ माघ । लन्डनको म्याडम टुसाड्स संग्रहालयमा रहेको शाही परिवारको सेटबाट राजकुमार र राजकुमारीको मूर्ति हटाइएको छ ।

राजकुमार ह्यारी र राजकुमारी मेघन शाही परिवारको वरिष्ठ सदस्यताबाट बाहिरिएसँगै संग्रहालायबाट उनीहरुको मूर्ति हटाइएको हो । उक्त संग्रहालयमा मोडल तथा सेलिब्रेटीहरुको २५० भन्दा बढी मूर्तिहरु रहेका छन् ।

ति मूर्तिहरु मैनबाट बनाइएको छ। अब राजकुमार ह्यारी र राजकुमारी मेघनको मूर्ति शाही परिवारको सेटभन्दा छुट्टै स्थानमा राखिने संग्रहालयले जनाएको छ । गत वर्ष राजकुमार ह्यारी र राजकुमारी मेघनको विवाहपछि संग्राहलयमा मूर्ति राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021