फिल्म ‘लभ डायरीज’को टिजर रिलीज

काठमाडौँ, १ माघ । फिल्म ‘लभ डायरीज’को टिजर रिलीज भएको छ ।

प्रणय दिवसको अवसरमा फागुन २ गते रिलिज हुने यो फिल्ममा रुबीना थापा, सुशील श्रेष्ठ, विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको मुख्य अभिनय रहेको छ ।

सौरभ चौधरी निर्देशन, विनोद सापकोटाले निर्माण गरेको फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, संजय लामाको छायाँकन , कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।

फिल्मको ‘सुन्यौ कि सुनेनौ…..’ र ‘छम छम…’ बोलको गीत रिलीज भैसकेको भइसकेको छ ।

टिजर,

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा