भाइका लागि भोको बस्ने युवतीको मृत्यु

एजेन्सी, १ माघ । थुप्रै वर्षसम्म आफ्नो भाइको मद्दतका लागि दैनिक करिब २ युआन (३२ रुपैयाँ) मा आफ्नो जीवन गुजारा गर्ने अत्यधिक कुपोषित दिदीको मृत्यु भएको चिनियाँ मिडियाले जनाएको छ ।

२० किलो तौल भएकी वु श्वायेनको तस्बिर गत वर्ष सार्वजनिक भएको थियो । सन् २०१९ को अक्टोबरमा उनलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मद्दतका लागि थुप्रै मानिस अघि सरेका थिए । उनका भाइले आफ्नी दिदीको सोमबार निधन भएको जानकारी दिए । बेइजिङ युथ डेलीसँगको कुराकानीमा उनका भाइले आफ्नी दिदीको २४ वर्ष उमेरमा निधन भएको बताए ।

डाक्टरका अनुसार वु श्वायेन विगत पाँच वर्षदेखि निकै कम खाना खाइरहेकी थिइन् जसका कारण उनको मुटु र मृगौलामा असर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021