दीपिका लागि ब्रान्डले अपनाए यस्तो रणनीति

एजेन्सी, २८ पौष । दीपिका गत ७ जनवरीमा जेएनयू गएकी थिइन् र विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसँग भेटेकी थिइन् र घाइते विद्यार्थीमाथि आफ्नो समर्थन जनाएकी थिइन् ।

जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा घाइते विद्यार्थी नेतालाई भेट्न गएपछि दीपिका पादुकोणको विषयमा प्रमुख ब्रान्डले ‘सेफ गेम’ खेलिरहेका छन् ।

इकोनोमिक टाइम्सले आफ्नो पहिलो पानामा दीपिका पादुकोणसँग सम्बन्धित यो खबरलाई निकै प्राथमिकताका साथ स्थान दिएको छ । केही ब्रान्डले थोरै समयका लागि दीपिका पादुकोणसँग सम्बन्धित विज्ञापनको भिजिबिलिटी कम गर्ने निर्णय लिएका छन् । ती ब्रान्ड कुनै पनि विवादबाट बच्ने कोसिस गरिरहेका बेला उनीहरुले यस्तो निर्णय गरेका हुन् ।

दीपिका पादुकोण अहिलेको समयमा २३ ब्रान्डको विज्ञापन गरिरहेकी छिन् । यद्यपि, कुनै पनि ब्रान्डले उनलाई विज्ञापनबाट हटाएको छैन । दीपिका बलिउडकी सबैभन्दा महँगो स्टार मानिन्छिन् र एक विज्ञापनका लागि साधारणतया आठ करोड भारु लिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021