प्रश्ना शाक्यको ‘आँशु’ रिलीज (भिडियो सहित )

काठमाडौँ, २७ पौष । गायिका प्रश्ना शाक्यको ‘आँशुले छचल्किए आँखाहरु’ बोलको गीत रिलीज भएको छ ।

 यो गीत ‘आँशु’ गीति एल्वममा संग्रहित छन् । गीतको भिडियोमा जीवन भट्टराई, इस्टु कार्की र दीप्सना भट्टराईले अभिनय गरेका छन् ।

गीतका रचनाकार हुन्, रुवी पोखरेल । रुवीको यो पहिलो गीति संग्रह हो । उनको गीतमा सुनिल मास्केले धुन भरेका छन् । प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने साथै युवराज वाइवाले निर्देशन गरेका हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021