टोटनह्यामको मैदानमा लिभरपुल विजयी

काठमाडौँ, २७ पौष । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो