बर्नलीमाथि चेल्सीको सानदार जित

काठमाडौँ, २७ पौष । इंग्लिस प्रिमियर लिग चेल्सीले बर्नलीमाथि सानदार जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीमाथि ३–० को सहज जित निकालेको हो । चेल्सीका लागि जोर्गिन्हो, टमी अब्राहम र हुडसोन ओडेईले एक एक गोल गरे ।

जितसँगै चेल्सी २२ खेलबाट ३९ अंक जोड्दै लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो